एजेन्सी । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा ९६ जनाको ज्यान गएको छ । मर्नेमध्ये अधिकांश बालबालिका भएको बताइएको छ । बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए । यो भनेको डुंगाको क्षमताभन्दा बढी थियो...
कुश्मा । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा फायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका...
सुर्खेत । डोल्पामा आगो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना घाइते भएका छन् । आइतबार दिउँसो ठूलीभेरी नगरपालिका–४, स्थित तिप्ला भिरमा एक्कासी आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । तर,...
काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । अदालतको...
काठमाडौँ । पर्यटन विभागले वसन्तकालीन याममा हिमाल आरोहणका लागि ३ सय ३४ जनालाई अनुमति दिएको छ । विभागले जारी गरेको सूचीअनुसार आइतबारसम्म १६ वटा हिमालका लागि ३६ वटा आरोहण दललाई अनुमति दिइएको हो । यसमा ७४ महिला र २ सय ६० पुरुषसहित ३ सय ३४ जना छन् । विभागले...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो पाउण्डको भाउ एकको खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर...
काठमाडौँ । आज घोडेजात्रा पर्व । काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा...
पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा...
पोखरा । हावाहुरीका कारण फेवातालमा छाल छाल आएर कायक पल्टँदा डुबेका एक जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । मन्दिरमा फसेका स्वदेशी एवं विदेशी गरेर थप २५ जनालाई रेस्क्यु गरिएको सशस्त्र प्रहरी गण कालिकाका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक लिलाबहादुर...