समाज


सम्बन्ध बिग्रेपछि गोप्य फोटो र भिडियो परिवारलाई पठाउने युवक पक्राउ

काठमाडौँ । महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका(४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन् । साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी...

पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे

ग्वानझाओ । चीनको दक्षिणी सहर ग्वाझाओमा रहेको पुलमा मालवाहक जहाज ठोक्किँदा एक सार्वजनिक बससहित पाँचवटा सवारी नदीमा खसेका छन् । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेका छन् । समाचार संस्था सीसीटीभीमा प्रकाशित...

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कपिलवस्तु । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज...

पोखराबाट लागूऔषधसहित ३ जना पक्राउ

पोखरा । पोखराबाट ३ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । अस्ति मंगलबार(फागुन ८ गते)को दिन छुट्टाछुट्टै स्थानबाट ३ जना कारोबारी लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर डलर एकको खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा...

फेवातालको ६५, फिर्केको ६ मिटर मापदण्ड

पोखरा । पोखरा महानगरपालिकाले भवन तथा पूर्वधार निर्माण मापदण्ड २०८० सार्वजनिक गरेको छ । सो मापदण्डमा भवन, बाटोसँगै ताल, पोखरी,नदी, खोला, डिल, भिरको दुरी कायम गरिएको छ । पोखरामा रहेको फेवा, बेगनास, रुपातालसँगै फिर्के खोलाको मापदण्ड तोकिएको छ । चर्चामा...

संसदीय क्षेत्र पूर्वाधार कार्यक्रमबारेको ‘भ्याकेट’मा चैत ३० गते सुनुवाइ हुने

काठमाडौँ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गराउन सर्वोच्च अदालतमा दिइएको ‘भ्याकेट’ निवेदनमा आगामी चैत ३० गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार पेसी तोकिए पनि विपक्षीले जानकारी नपाएका कारण इजलासले सुनुवाइ...

१२९ देशसँग नेपालको व्यापार घाटा

काठमाडौँ । नेपालले १२९ देशसँग घाटाको व्यापार गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा कूल १५७ देशसँग वैदेशिक व्यापार गरेको नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रुपैयाँ घाटा व्यहोरेको हो । समीक्षा अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ...

बारामा ट्रक र गाडी ठोक्किँदा दुई जनाको ज्यान गयो, चार घाइते

बारामा ट्रक र गाडी ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बुधबार बिहान साढे ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ आधाभार जंगलमा ट्रक र गाडी ठोक्किएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन्। सिमराबाट हेटौंडा जाँदै गरेको...