समाज


चाँदीको भाउमा नयाँ रेकर्ड, सुनको भाउ कति छ ?

काठमाडौं । बुधबार चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको छ । एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो...

नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले पेस गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको हो । अघिल्लो संसदले पठाएको...

आज आफ्नो ६७ औं स्थापन दिवश मनाउँदै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले आज आफ्नो ६७ औं स्थापना दिवस मनाउँदैछ । आज प्रभातफेरीसहित मुल समारोका बीच पोखरेली नवरत्न सम्मानसहित विविध कार्यक्रम गरेर महानगरले स्थापना दिवस मनाउन लागेको हो । पोखरा महानगरपालिकाको स्थापना पछि पहिलो पटक यसपालि स्थापना...

कुमुदिनी होम्समा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सको ३९ औंं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरिरहेको विद्यालयले जनाएको छ । गएको वर्ष जस्तै यसपालि पनि विद्यार्थी तथा विद्यालयहरुबीच भाइचाराको संस्कारमा वृद्धि तथा...

पोखरा सडक महोत्सवमा हिट्स अफ नाईन्टिज गुञ्जिने

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्जिने भएको छ । लेकसाईडको ३ किलोकिलोमिटर क्षेत्रमा हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहने लाईभ सांगीतिक...

पोखरा महानगरको वृहत रक्तदानमा ८० युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवशको आवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ । महानगरले आफ्नो ६७ औं स्थापना दिवश विभिन्न कार्यक्रमसहित मनाइरहेको छ । जस अन्तर्गत आज सोमबार भएको रक्तदान कार्यक्रमको उद्घाटन पहिलो...

मिथिलाबासीलाई पोखरा घुम्न निमन्त्रणा

जनकपुर । पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा...

ज्ञानज्योति विद्याकुञ्जमा बधाई तथा सम्मान कार्यक्रम

पोखरा। कास्कीको पोखरामा महानगर पालिका वडा नं. ३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज माविमा बधाई कार्यक्रम सम्पन्न गरिएको छ । नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता – २०८२ मा विभिन्न विधामा...

अन्तर विद्यालय स्तरीय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम

पोखरा । अन्तर बिद्यालय स्तरीय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम भएका छन् । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले...