विराटनगर । सुनसरीको भुटाहामा प्रहरीले हवाई फायर गरेको छ । दुई समूहबिचको झडपलाई नियन्त्रणमा लिनको लागि ३१ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिम्सिनाले जानकारी दिए । झडपमा ढुङ्गा लागेर हरिनगराका ४ जना स्थानीय घाइते...
पोखरा। पोखरा ३० लेखनाथ त्रिकाङमा उद्घोषण तालिम सम्पन्न भएको छ । त्रिकाङ नमुना आमा समूहको आयोजना एव पोखरा वडा नम्बर ३० को सहयोगमा चैत १८ गतेदेखि सञ्चालित उद्घोषण तालिम ५ दिनको दिन हिजो (बिहीबार) सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका...
खोटाङ । १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारले ती बालिकालाई बिहीबार ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
काठमाडौँ । नेपाल आइडलका विजेता तथा लोकप्रिय गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका...
हेटौंडा । चितवनको भरतपुर महानगरपलिका–१ स्थित शारदानगरमा बस्दै आएका करण सुनारको घाँटीमा हड्डी अड्किएर ज्यान गएको छ। तनहुँ सिद्धेश्वर नगरपालिकाका करण अंकलको घरमा बस्थे। मासु खाँदा २२ वर्षीय सुनारको घाँटीमा हड्डी अड्किएको थियो। उनलाई स्थानीय सिद्धेश्वर...
पोखरा । पोखरा– १, टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयले वर्षैभरि हीरक महोत्सव मनाइरहेको छ । गत वर्ष २० मंसिरमा ७५ औं वर्ष प्रवेश गरेको अवसरमा विद्यालयले वर्षैभरि विविध कार्यक्रम गरी हीरक महोत्सव मनाइरहेको छ । यसैक्रममा विद्यालयले आगामी ८ वैशाखमा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ...
पोखरा । पर्यटकीय राजधानी पोखरामा अबदेखि मोटरसाइकल पड्काएर हिडे २५ दिनसम्म प्रहरीले थुन्ने भएको छ । ध्वनी प्रदुषण गर्ने मोटरसाइकल चालक र मोटरसाइकलमा ध्वनी प्रदुषण गराउन सहयोग गर्ने वर्कसप सञ्चालकलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ अनुरुप कारबाही गरी...
पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना र पोखरा महानगरको सहयोगमा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । महानगर भित्र रहेका जनप्रतिनिधी, कर्मचारी र महानगर प्रहरीको सहभागीता रहेको उक्त तालिम सोमबार देखी शुरु भइ बिहीबार सम्पन्न भएको हो । तालिमको...