समाज


बागलुङका ११ हजार बालबालिकालाई आइपीभी खोप लगाइँदै

ढोरपाटन । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपीभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको...

पोखरा विश्वविद्यालयले सुरु गर्‍यो शिक्षण अस्पताल

पोखरा । पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । २२ भदौ २०८० मा आंशिक रुपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्ण रुपमा अस्पताल सञ्चालन गरेको हो । सो अस्पतालको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री...

पत्रकार रामप्रसाद तिमिल्सिनालाई मातृ शोक

लेखनाथ । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवंम प्रेस सेन्टरका केन्द्रिय सदस्य रामप्रसाद तिमिल्सिनालाई मातृ शोक परेको छ । वि स १९९७ सालमा जन्मनु भएकी पत्रकार तिमिल्सिनाकी आमा लोकमाया तिमिल्सिनाको आईतवार साँझ आफ्नै निवास पोखरा २८ लामास्वारामा ८४...

पोखराको प्राइम सहकारी ठगी प्रकरण : आज थप एक जना पक्राउ

पोखरा । पोखराको वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्राइम सहकारीका...

इरानी राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना स्थल भेटियो, कोही जिवित नरहेको संकेत

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा कोही पनि जीवितै रहेको कुनै सङ्केत देखिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै आज पाउण्ड...

काठमाडौंमा बिहानैबाट हावाहुरीसहित वर्षा

काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, ‘अहिले काठमाडौँ...

दमौली फलफुल पसल लाइनमा आगलागी हुदा २० सटर जलेर नष्ट

तनहुुँ । दमौलीको मुख्य चोकमा रहेको फलफुल पसल लाइनमा भएको आगलागीबाट २० वटा सटर जलेर पूर्ण रुपमा नष्ट भएको छ । तनहुँँको ब्यास नगरपालिका ३ फलफुल पसल लाइन्मा गएराति भएको भीषण आगलागीबाट २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब...

महिलाहरु आर्थिक रुपमा मजबुत हुनुपर्छ : उपप्रमुख गुुरुङ

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङले महिलाहरु आर्थिक रुपमा मजबुुत नभएसम्म अगाडी बढन कठिन हुने बताएका छन । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको कृष्टल माला, चुरा पोते तथा फेब्रिक माला व्याज बनाउने तालिमको समापन कार्यक्रममा...