समाज


भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो । जिल्ला प्रहरी...

मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते

काठमाडौँ । दोलखामा मलामी बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मेलुङ गाउँपालिकाको भटमासेमा बुधबार बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धार कार्य जारी राखेका...

वीपी स्मृति भवनको निर्माण कार्य सुरु

पोखरा । वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ । पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज एक कार्यक्रम गरि निर्माण कार्य सुरु गरिएको समितिका...

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको...

अब सामुदायिक विद्यालयका शिक्षकको तलब मासिक रुपमा भुक्तानी हुने

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए...

आगामी वर्ष सबै स्थानीय तहमा पाइने कृषि बाली दर्ता गरिने

काठमाडौँ । आगामी आर्थिक वर्षभित्र सरकारले सबै स्थानीय तहका बालीलाई दर्ता गर्ने भएको छ । सबै बालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सबै स्थानीय तहमा पाइने बालीलाई दर्ता गर्ने सरकारले निर्णय गरेको हो । यसैगरी आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति...

सन्दीप लामिछानेको मुद्दाको बहस जारी : आजै फैसला सुनाउने तयारी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको उच्च अदालत पाटनमा बहस जारी रहेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । सरकारका तर्फबाट सह-न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उप न्यायाधिवक्ता...

पोखरा महानगरका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

पोखरा। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी पुुनर्ताजगी तालिम सुरु भएको छ । ‘मेलमिलाप गरौँ, सम्बन्ध बढाऔं’ भन्ने उद्देश्य सहित तीन दिनसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिका कार्यबाहक प्रमुुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी...

सरकारले गरिब घर पहिचान गर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/८२...