समाज


मनकामना केबलकार भोलि बन्द हुने

काठमाडौँ । आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार शुक्रबार बन्द गरिने भएको छ । शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ । गत चैत ७ मा पनि नियमित मर्मतका लागि एक दिन केबलकार बन्द गरिएको थियो । चितवनको कुरिनटारदेखि...

विद्यालय भर्ना अभियानमा सहयोग गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छिन् । उनले स्थानीय तह, शिक्षासेवी, अभिभावक लगायतका सरोकारवाला निकायको सहयोग बिना सबै बालबालिकाहरूलाई विद्यालयमा सहभागी...

राष्ट्रिय माविको हीरक महोत्सव : पुर्नमिलनको तयारी पुरा, १५ जना पूर्व विद्यार्थीहरु सम्मानित हुँदै

पोखरा । स्थापनाको ७५ औँ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो शनिबार अर्थात ८ वैशाखमा गर्ने वृहत पुर्नमिलन समारोहको तयारी पुरा भएको जनाएको छ । २० मंसिर ०८०...

विश्व सम्पदा दिवशको अवसरमा सुनिल उलक सम्मानित

पोखरा । आज विश्व सम्पदा दिवश । सम्पदाहरुको धनी देश नेपालसहित विश्वभर विविध कार्यक्रमसहित यो दिवस मनाइँदै छ । पोखरामा नागरिक पोखराको आयोजनामा सम्पदा संरक्षण सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ । पुराना र ऐतिहासिक एवं विभिन्न सम्पदाका फोटोहरु संकलन...

आज कति छ डलर, युरो र पाउण्डको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै आज पाउण्ड...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । आज र भोलि दुई दिन सरकारले बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको...

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको ज्यान गयो

गलेश्वर । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८–७९ देखि २०८०–८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको...

बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक...

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् । लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा...