समाज


साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३५ पैसा रहेको...

आज गण्डकीसहित यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना...

आजदेखी कक्षा १२ को परीक्षा,तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

भक्तपुर । कक्षा १२ को परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर...

जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व तथा नेतृत्व शिप विकासका लागि दुइ दिने उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण...

पर्वतका ७० वनमा डढेलो

पर्वत । जिल्लाका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार हालसम्म एक हजार चार सय १६...

श्रमिकको हवाई टिकटमै खाना-खाजा राख्न पहल

काठमाडौं । वैदेशिक रोजगार विभागले विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानमा खाना-खाजा अनिर्वाय रुपमा खुवाउने गरी व्यवस्थापन गर्न पहल थालेको छ । विदेश जाने श्रमिकलाई बजेट एयरलाइन्स भन्दै चर्को शुल्क पनि लिने तर खाना पानीको सुविधा पनि नदिने भइरहेपछि...

पटनाको होटलमा आगलागी, ६ जनाको ज्यान गयो

बिहार । भारतको बिहारको राजधानी पटनामा भीषण आगलागीमा परेर ६ जनाको ज्यान गएको छ । ७ जना गम्भीर घाइतेको पटनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको ज्यान गएको पुष्टि गरेका छन् । ज्यान गुमाउनेमा तीन...

प्रेम सम्बन्धको विवादले झडप, प्रहरीद्धारा अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास...

बसको ठक्करबाट तीर्थयात्रीको ज्यान गयो

 पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको ज्यान गएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...