समाज


वाटुलेचौर तीज मेलामा विद्यावारिधी गरेका व्यक्ति र उत्कृष्ट दुई विद्यालयलाई सम्मान

पोखरा । पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान...

सरकारले एकै पटक एक हजार भन्दा बढी कैदीको सजाय मिनाहा गर्दै

काठमाडौं । सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ । असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना...

साउनमा मात्रै साढे ३९ करोड रुपैयाँको सारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको छ । साउनमा ९ लाख २४ हजार ९५४ थान सारी, लुंगी र धोती आयात गरिएको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा बढी सारी भारतबाट बाट आयात भएको विभागले जनाएको...

पशुपतिमा तिजको तयारी : भोलि बिहान तीन बजेबाट चारैवटा ढोका खुला गरिने

काठमाडौँ । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रवार नेपालीहरु महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउने गर्दछन् । जसका लागि महादेव पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोसले जनाएको...

आठ महिनामा सात लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अगस्टमा विदेशी पर्यटकको आगमन आठ...

उद्घाटनको २४ घण्टा नबित्दै सुनशान बन्यो बागलुङ बसपार्क

बागलुङ । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र...

तीज सुरु, आज दरखाने दिन

पोखरा । हरितालिका तीज आजबाट सुरु भएको छ । व्रतको अघिल्लो दिन महिलाहरुले विभिन्न परिकार बनाएर खाने प्रचलन छ । यही दिनबाट तीज सुरु भएको मानिन्छ । विशेषगरी  आज माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा...

ऐतिहासिक बाटुलेचौर तिज मेला शुरु

पोखरा । पोखरा १६ स्थित बाटुलेचौरमा ऐतिहासिक बाटुलेचौर तिज मेला शुरु भएको छ । वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा हुने मेलाको वुधवार गण्डकी प्रदेशका सामाजिक विकास, युवा...

बिएसस्सी नर्सिङको प्रवेश परीक्षा : प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट

पोखरा। चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छिन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिश्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा...