समाज


कारागारमा रहेकालाई छुटाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी

बारा । कारागारमा रहेकाहरूलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम...

डढेलो निभाउँदा ज्यान गुमाएकाको परिवारलाई गोदावरीले ५/५ लाख दिने

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा ज्यान गुमाएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४ बडिखेलका शंकर पहरी र रमेश पहरी घाइते...

तेस्रो टी–२० : वेष्ट इन्डिजले नेपाललाइए दियो २२७ रनको विशाल लक्ष्य

काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६७ रुपैयाँ १० पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा रहेको छ । आज युरो एकको...

ललितपुरमा डढेलो निभाउँदा घाइते अर्का एकको पनि ज्यान गयो

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका दोस्रो व्यक्तिको पनि ज्यान गएको छ । गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले...

विदेश पठाइदिन्छु भन्दै ३ करोड असुल्ने २ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपाली छन्...

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते एकको ज्यान गयो

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार आगलागी निभाउने क्रममा दुई जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारको क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी परिसर...

सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि जिसस कास्कीको समन्वय बैठक

पोखरा । जिल्ला समन्वय समिति कास्कीले सडक आश्रित सहयोगापेक्षी मानवमुक्त जिल्ला कार्यान्वयनका लागि कास्की जिल्ला स्तरीय समन्वय बैठक एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख सरिता मालले सडक मानवमुक्त जिल्ला प्रदेश...

डढेलो निभाउने क्रममा ललितपुरमा दुईजना घाइते

ललितपुर । ललितपुरको गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूमा शङ्कर पहरी र रमेश पहरी रहेका छन् । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको...