पोखरा । पोखरामा बैंकिङ कसुर मुद्दामा १ करोड भन्दा बढी जरिवाना र ३ महिना कैद सजाय फैसला भएका फरार व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजार बस्ने वर्ष ७० का लक्ष्मण गुरुङलाई प्रहरीले आज पक्राउ गरेको हो । उनीमाथि २०८० साल माघ...
पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ,कास्कीको आर्थिक बर्ष २०८०÷८१ को स्वीकृत बार्षिक कार्यक्रमको कार्य प्रगती सहित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा सो परियोजनाका...
काठमाडौं । पृथ्वीराजमार्ग स्थित सेराटरमा रहेको फेदीखोला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।लामो समय यातायात अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरूको बिचल्ली भएको छ । यातायात सुचारू हुन समय लाग्ने बताइएको...
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आवद्ध यातायात मजदुरहरुलाई दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले कम्पनीमा आवद्ध सवारी साधनमा कार्यरत कर्मचारीहरुलाई मर्यादित र अनुशासित...
काठमाडौँ । अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध...
गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित...
सर्लाही । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा रहेको छ। हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९३ पैसा र बिक्रीदर...
लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक...