समाज


ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्न सक्छ : डब्लूएचओ

काठमाडौं । कोरोनाभाइरसविरुद्ध खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीले बताएका छन् । दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न...

युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्या

भक्तपुर । राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा स‌‌लग्न दुईजना पक्राउ परेका छन‍्। हत्या गर्नेहरु श्रेष्ठकै नजिकका साथी रहेको प्रहरी स्रोतले बताएको छ। उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। आर्थिक लेनदेनका कारण...

चितवनको किसान दानाको आठौं बिक्री डिपो पोखरामा शुभारम्भ

पोखरा। पोल्ट्रि क्षेत्रमा अग्रणी दाउन्ने समूहको किसान दाना उद्योगले संकलन गर्ने अण्डा बिक्रीका लागि आठौं डिपो आजबाट पोखरामा शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्कमा स्थापित डिपोको पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन...

विद्यार्थीमा कोरोना पुष्टि भए पछि विद्यालय बन्द

विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि बन्द गरिएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि विद्यार्थीलाई कोरोना देखिए पछि बन्द गरिएको हो । कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई बन्द गरिएको...

झाँक्रीको भर पर्दा रक्तश्रावबाट सुत्केरीको ज्यान गयो

बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा झाँक्रीको भर पर्दा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार...

मौसम पूर्वानुमान : एउटा प्रदेशमा वर्षाको संभावना

पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश नं १ को भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १...

गण्डकी अपडेटः १८५ परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जनामा संक्रमण पुष्टि भएको छ । १८५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।यो...

सीमा अतिक्रमणको विरोध गर्दै जंगे पिल्लरमा एमालेको बैठक

भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका ५ जौबारीमा रहेको ६३ (१५) नम्बरको पिल्लरमा बैठक गरेको हो । बैठकले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको...

प्रहरी जवानको पेन्सन अवधि घटाउने प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि घटाउनेबारे छलफल अघि बढेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढाएको छ । प्रहरीको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो । स्रोतको अनुसार अर्थ...