पोखरा । कास्कीका विकास आयोजना सम्बद्ध कार्यालयहरूका प्रमुखहरूसँग चालू आर्थिक बर्ष २०८० – ८१ का सञ्चालित विकास आयोजनाहरूको प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको छ। समिक्षामा कास्कीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको वित्तीय र भौतिक प्रगती सहित आयोजनामा...
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ । वर्षाका कारण सडक भासिँदा बिहीबार दिउँसो चार घण्टा सडक अवरुद्ध...
काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् । बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन्...
काठमाडौँ । निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले निर्वाचन आयुक्तका लागि प्रस्तावित प्रधानउपर कुनै उजुरी वा सूचना भए समितिमा सूचना दिन १० दिने...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम सहकारी ठगी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा संलग्न रही फरार रहेका जिल्ला पर्वत मोदी गाउँपालिका...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै...
पोखरा । पोखरा महानगरपालिका वडा नंम्बर २५ हेमजामा आज बिहान टिपर पल्टिएको छ । पोखराबाट हेमजा जाँदै गरेको ग२ख ७२२ नम्बरको टिपर हेमजाको बडहरे भन्ने स्थानमा बिहान ६ः४० बजे पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । टिपर पल्टिदाँ चालक धादिङ...
पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी...
काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा...