म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी...
पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीले राइड सेयरिङ प्लेटफर्म बन्द गर्न सूचना जारी गरेपछी सो कदमविरुद्ध ६ वर्षदेखि नेपालमा सञ्चालित राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आपत्ति जनाएको छ । पोखरामा मिडियाकर्मीहरुसँगको छलफलमा पठाओ नेपालका प्रबन्ध निर्देशक...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिददर...
सुर्खेत । जाजरकोटमा पहिरोले घर भत्किँदा एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विक रहेको जाजरकोट प्रहरीले जनाएको छ । आज बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको ज्यान गएको हो । प्रिन्सका...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज असार १७ गतेदेखि २० गते सम्म भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। यसपाली विगतको वर्षमा भन्दा अधिक पानी पर्ने यसअघि मौसम विभागले बताउँदै आएको छ । पछिल्लो केही दिनदेखि देशभर मनसुन सक्रिय हुँदै गएकाले भारी...
काठमाडौँ । डेरी उद्योग संघले निजी दुग्ध उद्योगको समस्या सरकारले सम्बोधन नगरेको गुनासो गरेको छ । संघले आइतबार एक सूचना जारी गर्दै सरकारबाट आव २०८१/८२ को बजेट वक्तव्यमार्फत निजी डेरी उद्योगीको समस्या समाधान गर्न ठोस नीति तथा कार्यक्रम ल्याउने लिखित प्रतिबद्धता...
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले कार्यादेशको अनुसुची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको...
जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले...
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज देशका केही नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ । आइतबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता...