समाज


उत्तरी नाइजेरियामा विवाह समारोहमा शंकास्पद बम विस्फोट : कम्तीमा १८ जनाको ज्यान गयो

बोर्नो । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा १८ जनाको ज्यान जानुको साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । यसमध्ये शनिबार एक विवाह समारोहमा भएको शंकास्पद बम विष्फोटमा छ जनाको ज्यान जानुका साथै अन्य घाइते...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा रहेको...

गण्डकीमा ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालन

पोखरा । प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा...

अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने १२ वटा टिप्पर नियन्त्रणमा

पोखरा । पोखरामा अवैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने १२ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो असार १५ शनिबारको दिन जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १९ दशखेतघातबाट...

विन्ध्यवासिनीलाई नौमती बाजा

पोखरा। लक्ष्मी सनराईज वैंकले वाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई नौमती बाजा हस्तान्तरण गरेको छ । परम्परागत लोक संस्कृति सहित बाजाको संरक्षण तथा पर्वद्घन गर्ने हेतुले बाजा हस्तान्तरण गरिएको वैंकका वगर शाखा कर्जा अधिकृत विकास आचार्यले जानकारी...

लुम्लेमा परिवार नियोजन संघको बृहत्त यौनिकता शिक्षा

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीको लुम्लेमा दुई दिने बृहत्त यौनिकता शिक्षा सम्वन्धी तालिम शुरु भएको छ । प्रज्ञा युथ फोरमको सहयोग र लियो डिष्ट्रिक काउन्सिल ३२५ जे नेपालको समन्वयमा आयोजित तालिममा ३० जनाको सहभागिता रहेको नेपाल परिवार...

जिसस कास्कीद्वारा सडक डिभिजनका आयोजना अनुगमन

पोखरा । जिल्ला समन्वय समिति कास्कीले सडक डिभिजन कार्यालय मातहतका आयोजना शुक्रवार अनुगमन गरेको छ। जिसस प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलिले आफ्नो कार्यतालिका अनुसार नियमित गरेको बताइएको छ।जस अनुसार सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन...

पोखरा ८ जनप्रिय स्कुल पछाडी पार्किङमा राखेको रोलर मेसिशनमा आगलागी

पोखरा । पोखरामा एक रोलर मेशिनमा आगलागी भएको छ । आज शुक्रबार( असार १४ गते) पोखरा महानगरपालिका वडा नम्बर ८ जनप्रिय स्कुल पछाडी प्रतिभा मार्ग सडक निर्माणको लागि पार्किङमा राखेको रोलरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त...

पोखराको विरौटा र र्पस्याङमा सेलवेजका नयाँ शाखा विस्तार

पोखरा। सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ र्पस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिएसगैँ पोखरामा...