समाज


हिजो देखि अवरुद्ध बेँसीसहर–चामे सडक सुचारु

लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सुचारु भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र र्मस्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै...

आज युरोको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ घटेको छ । हिजो बढेको युरोको विनिमयदर आज पुन घटेको हो । आज युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३...

म्याग्दी नदीको कटान रोक्न पक्की पर्खाल निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी...

पोखरामा एटिएम मेसिन फोडी रकम चोर्न खोज्ने नयाँबजारका रुपेश पक्राउ

पोखरा । पोखरामा एटिएम मेसिन फोडी रकम चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । हिजो असार १८ गते बिहान २ बजेर ३७ मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी रकम चोर्न खोज्ने युवकलाई नियन्त्रणमा लिइएको...

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको...

लामाचौरमा राति गेट  बाहिर निस्केका बालक बेपत्ता

पोखरा । पोखराको लामाचौरमा राति घरको गेट  बाहिर निस्केका बालक बेपत्ता भएका छन् । कास्की प्रहरीका अनुसार पोखरा १६ लामाचौरका रामचन्द्र सिकेका ३ वर्षीय छोरा अनमोल सिके बेपत्ता भएका हुन् । पानी परिरहेको बेला राति ९ः३० बजे बालक गेटबाट बाहिर निस्किए लगत्तै...

लायन्सद्वारा महेन्द्रमा अक्षयकोष, एसइइ उर्तीण विद्यार्थीलाई सम्मान

पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम पौडेलले आफ्ना माता पिता दण्डपाणी÷ भिमकलाको स्मृतिमा ५१...

कास्कीको काँडेमा कार दुर्घटना, ३ जना घाईते

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा कार दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । आज दिउँसो झण्डै १ बजेर ४५ मिनेटको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडेमा ग ३ च ५३६३ नम्बरको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

सिरहामा पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

सिरहा । पोखरीमा डुबेर सिरहामा दुई बालकको ज्यान गएको छ। नरहा गाउँपालिका ३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र सुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार करिब ११ बजेदेखि हराइरहेका दुवै बालकको मंगलबार...