समाज


लान्द्रुकमा कोदो र मकैको परिकार तयारी सम्बन्धि तालिम

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ , लान्द्रुकमा रैथाने बालीका परिकार तयारी तथा विविधीकरण तालिम सुरु भएको छ । तालिमको विहीबार एक कार्यक्रमका बीच अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले आरम्भ गरेका हुन् । उनले तालिम आरम्भ गर्दै पालिकामा...

क्रिकेटर सन्दीपको भिसा फेरि रिजेक्ट

काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । टी – २० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो...

गर्मीले एक जनाको ज्यान गयो, धनगढीमा अहिलेसम्मकै उच्च तापक्रम

धनगढी । कैलालीमा गर्मीका कारण एक जनाको ज्यान गएको छ । बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको ज्यान गएको हो । ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट...

एमाले पोखरा महानगरको अधिवेशनको तयारी पुरा

पोखरा । नेकपा एमाले,पोखरा पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ । राज्य पुन संरचनासँगै नेकपा एमालेले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय...

पोखरामा हावाहुरीसहित मेघगर्जन वर्षा

पोखरा । पोखरामा हावाहुरीसहित मेघगर्जन वर्षा भएको छ ।पछिल्लो केही दिन देखि पोखरामा गर्मी निकै बढिरहेको थियो । उखरमाउलो गर्मीले आत्तिएको पोखरेलीलाई वर्षाले केही राहत दिएको छ । सोमबार र मंगलबार भारतमा आएको रेमल चक्रवातको असर पोखरासहित देशका पूर्वी भागमा...

भारतमा उच्च तापक्रम : दिल्लीमा ५२ दशमलव ३ डिग्री सेल्सियस रेकर्ड

भारत । भारतमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ । भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको हो । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो । क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप...

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियालाई हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै...

बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण १ लेवाडेमा दुर्घटना, ८ जना घाईते

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा आज बिहान बस दुर्घटनामा परेको छ । आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंबाट बेनी तर्फ जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडको दायाँतर्फ नालामा पल्टिन पुग्दा बसमा सवार...

आजदेखि ‘श्रमाधान रोजगार मेला’ : प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । आजदेखि श्रमाधान रोजगार मेला सुरु हुने भएको छ । कोशी प्रदेशको विराटनगर स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज र भोलि हुने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित...