समाज


दाङसिङ्गकी इशाको उपचारका लागि तीन लाख २० हजार सहयोग

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा वि।कको उपचारमा सहयोग पु¥याउन संकलन गरिएको छ । स्थानीय प्रेम बहादुर वि.ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले रकम संकलन गरिएको हो । उहाँको...

सञ्चारिकाको तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम

पोखरा। सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन कार्यक्रमको...

 डा गोविन्द केसीले दिए फेरि अनसन चेतावनी

काठमाडौं । डा गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् । डा केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप...

लमजुङ पहिरोले पुरिँदा लोडर चालकको ज्यान गयो

लमजुङ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा ज्यान गएको छ । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय...

जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीको बैठक सम्पन्न

पोखरा । कास्की जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा बन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बन क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति गम्भीर र प्रभाबकारी...

सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् । सहकारी केन्द्र नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष...

राष्ट्रिय माविको वार्षिक पुरस्कार वितरण सम्पन्न : १० जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

पोखरा । पोखराकै ऐतिहासिक शैक्षिक धरोहरको रुपमा स्थापित राष्ट्रिय माविले आज वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । वार्षिक पुरस्कार वितरण कार्यक्रम अन्तर्गत विद्यालयले इसिडी देखी कक्षा १० सम्म उर्तिण भएका प्रथम,द्धितीय र तीतृय भएका विद्यार्थीलाई...

मकवानपुरमा भएको दुर्घटनामा पोखरा-११ की निर्मलाको ज्यान गुम्यो

मकवानपुर । मकवानपुरमा ग्यास बुलेट गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गुमेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर-९ रजैयामा एएस–२५ डिसी ०२१२ नम्बरको ग्यास बुलेट गाडीमा ग ७ प २३०४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको...

प्राइम कमर्सियल बैंकका कर्मचारी र ग्राहकले मेडिप्लस हस्पिटलमा छुट पाउने

  पोखरा । प्राइम कमर्सियल बैंकका कर्मचारी र ग्राहकले पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपचार गर्दा बिशेष छुट पाउने छन्  । मेडिप्लस हस्पिटल र प्राइम कमर्सियल बैकले आफ्ना ग्राहकलार्इ हस्पिटलका बिभिन्न सेवामा...