समाज


ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइँचो

पोखरा । कोजाग्रत पूर्णिमाको अवसरमा पर्यटकीय राजधानी सहर पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ देशका विभिन्न भागबाट दर्शनार्थीहरू...

आज गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

  पोखरा । गण्डकी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएका छन् । कोजाग्रत पूर्णिमाका दिन आज बिहीबार दुबै प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन आज बिदा दिने निर्णय गत ९ चैतमा...

रुवि खानसहित ६ जना पक्राउ

काठमाडौँ । निषेधित क्षेत्र तोड्न खोजेपछि अभियन्ता रुवि खान लगायत पक्राउ परेका छन् । बुधबार माइतीघरबाट सिंहदरबार जाने क्रममा बबरमहलबाट खानसहित ६ जना पक्राउ परेका हुन्। सिंहदरबारदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा गरेका...

सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरी

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । मङ्गलवारसम्म उजुरी दिने समय रहेकोमा एउटा इमेलबाट र एउटा लिखित रूपमा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछानेले...

अपडेट : पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ पठाएको जिल्ला प्रहरी...

प्रहरी समायोजन नहुँदा प्रदेशको काम प्रभावित बनेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको ६९...

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले...

काठमाडौंमा एक पुरूषको हत्या, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा एक पुरुषको कुटपिट गरी हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गोकर्णेश्वर नगरपालिका ६नयाँबस्ती लसलाइट स्कुल नजिकै मंलगबार दिउसो सवा ३ बजे कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगरलाई कुटपिट...

बागलुङमा बुबाले आफ्नै ६ बर्षीय छोरालाई खोलामा फालेर गरे हत्या

बागलुङ । बागलुङका एक व्यक्तिले आफ्नो ६ वर्षीय छोरालाई भीरबाट फालेर हत्या गरेका छन् । मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय...