समाज


रौतहटमा करेन्ट लागेर महिलाको ज्यान गयो

रौतहट। रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका माधवनारायण नगरपालिका ९ का विजय सहनीका श्रीमती २४ वर्षीय रिङकु देवी सहनीको करेन्ट लागेर ज्यान गएको हो । करेन्ट...

रोल्पामा जिप दुर्घटना : दुई दिने शिशुको ज्यान गयो

दाङ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप आज बिहान दुर्घटना हुँदा दुई दिने शिशुको ज्यान गएको छ । लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको...

आज अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस : जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

काठमाडौं । आज ११औं अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, हिउँ चितुवाको संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यसहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वका १२ वटा देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यस वर्ष दिवसको नारा ‘भविष्यको...

पोखरामा आज गोलभेडाँको भाउ आकासियो (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा गोलभेडाँको भाउ आकासिएको छ । आज सानो गोलभेडाँ १४३ रुपैयाँ देखि १६१ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । औसत मुल्य भने १५२ रुपैयाँ रहेको छ...

बागलुङमा ५६ हजार २४० ‘मेट्रिकटन’ आलु उत्पादन

ढोरपाटन। बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो। किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ। बागलुङको...

विपदमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

काठमाडौं । गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई...

दसैँपछि घोडेपानी र पुनहिलमा आन्तरिक पर्यटक बढे

म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा...

धनुषामा स्कुल बसको ठक्करबाट बालिकाको ज्यान गयो, स्थानीयले जलाए बस

जनकपुरधाम । धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा ज्यान गएको छ । ज्यान गुमाउनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण...

डेंगीबाट ज्यान गुमाउनेको संख्या ११, २२ हजार बढी संक्रमित

काठमाडौँ । देशभर पुष्टि भएका २२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको ज्यान गएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्याङ्क अनुसार गत जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ । सोमध्ये ११ जनाको ज्यान गएको...