समाज


भारत बजेट : भारतले नेपाललाई दिने सहायता रकम बढायो

काठमाडौं । भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको छ । भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम ८०० करोड भारतीय रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १००...

इरानमा हुने नेपालीलाई छिटो फर्किन परराष्ट्र मन्त्रालयको सुझाव, जाने तयारी गरेकालाई स्थगित गर्न आग्रह

काठमाडौं । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो । ‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै...

आज सेयर बजार सूचक दोहोरो अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । गत साता बिहीबार १७ अंक घटेको नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो । आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । आइतबार कारोबार सुरु...

निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग २८ सय पेस्तोल सापटी माग्यो

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन् । प्रहरीले...

राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषज्ञलाई झिकाउने आदेश

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्धको राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषज्ञलाई झिकाउने आदेश जारी गरेको छ । शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध...

नयाँ संसद्को बैठक नयाँ भवनमै सञ्चालन हुन्छ : संसद् सचिवालय

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्को बैठक नयाँ संसद् भवनमै सञ्चालन हुने भएको छ। संघीय संसद् सचिवालयले निर्वाचनपछिको अधिवेशनका लागि नयाँ भवन प्रयोग गर्ने गरी सरकारसँग निरन्तर संवाद र आवश्यक तयारी गरिरहेको जानकारी...

बालेनको प्रचारमा हिँड्ने क्रममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका...

कास्कीको मादीस्थित चिप्ली गाउँमा फागुन २ देखि महाशिवरात्री मेला : भलिबल प्रतियोगिता हुने

पोखरा । कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी...

नेपालतर्फ ल्याउँदै गरेको डेढ लाख लागु औषधको ट्याब्लेटसहित दुई जना पक्राउ

रौतहट। नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै ठुलो परिमाणमा नशालु औषधि नेपाल भित्र्याउने प्रयास विफल पार्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट करिब डेढ लाख प्रतिबन्धित मनोप्रभावी ट्याब्लेट बरामद गरिएको छ। एसएसबी...