समाज


 कर्णाली नदी झोलुंगे पुलमा फसेका खच्चडको उद्धार सुरु

दैलेख । आइतबार बिहान कर्णाली नदीको झोलुंगे पुलमा फसेका खच्चडहरुको उद्धार कार्य सुरु गरिएको छ । हाल उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासीको सहयोगमा पुलमा फसेका खच्चडहरुको उद्धार जारी रहेको अछामका निमित्त प्रमुख जिल्ला...

कर्णाली नदीमा झोलुंगे पुलको लट्ठा चुडिंदा १४ खच्चड फसे

दैलेख । दैलेख र अछाम जोड्ने कर्णाली नदीको झोलुंगे पुलको लट्ठा चुुडिंदा १४ वटा खच्चड पुलमै अड्किएका छन । झोलुंगे पुलको एकतर्फको लट्ठा चुडिंदा आइतबार बिहानदेखी १४ खच्चड पुलको साइडमा लगाइएको तारजालीमा फसेका हुन । पुलको लट्ठा चुडिंएपछिख हाल दुई जिल्लाबीच...

आज एकै दिन ह्वात्तै घट्यो सुनचाँदीको भाउ : कतिमा हुदैँछ किनबेच ?

काठमाडौँ । सुनको मूल्य आज स्वात्तै घटेको छ । आज एकै दिन सुनको भाउ ४ हजार रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४ हजार रुपैयाँले घटेर सुनको कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१...

आज बाह्रौं राष्ट्रिय कृषक दिवस : कृषकको समस्या जहाँको त्यही

काठमाडौं । आज बाह्रौं राष्ट्रिय कृषक दिवस । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते दिवस मनाउने गरिन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट...

साताको पहिलो दिन आज डलरको भाउ कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा छ । यस्तै...

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो । हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’...

पोखरा–४ मा समृद्धि फाइनान्सको निशुल्क स्वास्थ्य जाँच, २६४ जनाले लिए सेवा

पोखरा । समृद्धि फाइनान्सको आयोजनामा निशुल्क स्वास्थ्य जाँच सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा वडा ४ मा भएको स्वास्थ्य जाँचमा २६४ जनाले...

र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’

  पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत...

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

पोखरा । पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको बताएको छ । स्वरोजगारमूखि शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई...