समाज


 मित्रमिलन सहकारी ठगी प्रकरणमा फरार तत्कालिन उपाध्यक्ष पक्राउ

पोखरा । पोखराको नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका तत्कालिन उपाध्यक्ष माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ घाचोक लम्सालथर स्थायी घर भई हाल पोखरा महानगरपालिका...

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

काठमाडौँ । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ। टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । सामाजिक...

चितवनमा बसको ठक्करबाट एक जनाको ज्यान गयो

चितवन। रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छभने दुई जनाको अवस्था गम्भीर छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको ज्यान गएको जिल्ला...

पोखरामा आज यस्तो छ तरकारीको भाउ (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ थोरै बढेको छ । आज साना गोलभेडाँ ७० देखि १०९ रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । हिजो सानो गोलभेडाँ ७८ देखि ९६ रुपैयाँसम्म मण्डीबाट किनबेच...

५ किलोभन्दा बढी सुनसहित विमानस्थलबाट ३ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बुधबार बिहान जानकारी दिएका छन्। एयर...

छठको दोस्रो दिन आज ‘खरना’

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र...

पूर्ववडाध्यक्ष एवं समाजसेवी अधिकारीको निधन

पोखरा । पोखराका पूर्ववडाध्यक्ष एवं सामाजसेवी द्रोणराज अधिकारीको निधन भएको छ । तत्कालीन पोखरा नगर पञ्चायत वडा नम्बर ५ का पूर्वअध्यक्ष अधिकारीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । पोखरा ५ पर्स्याङ निवासी अधिकारीको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा...

गण्डकी डेंगीको उच्च जोखिममा, कास्की जिल्लामा मात्रै ७ हजार संक्रमित

काठमाडौं । देशभर २८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण फैलिएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो। देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ।सात प्रदेशमध्ये गण्डकी प्रदेश...

एकै महिनामा भित्रिए सवा लाख पर्यटक

काठमाडौँ । एक महिनामा सवा लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो अघिल्लो वर्षको अक्टोबरको तुलनामा १०६.०४ प्रतिशत हो भने २०१९ को तुलनामा ९२.७६ प्रतिशत हो । अघिल्लो...