काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग पुनः ६ बुँदे स्पष्टीकरण माग गरेको छ । कात्तिक १३ गते ऊर्जासचिव सुरेश आचार्यले बिदाबाहेक सातदिनको म्याद दिएर घिसिङलाई स्पष्टीकरण पत्र पठाएका...
मकवानपुर । पेट्रोल बोकेको ट्यांकरको टायर मर्मतका क्रममा पड्किएर हेटौंडामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएर ज्यान गुमाउनेमा भारत...
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन्। अहिले बिहान ११ः३० बजे बस्नेगरी मन्त्री खड्काले बैठक बोलाएका हुन्। यसअघि उक्त बैठक हिजो सोमबार दिउँसो ३ बजे बस्ने भनिए पनि बस्न सकेन। विद्युत् महसुल बक्यौता...
काठमाडौं । कतार एअरवेजले आजदेखि राजधानी दोहाबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । कतारले दोहा–भैरहवा–काठमाण्डौ रुटमा गर्ने गरी अनुमति लिएको छ । दोहाबाट पौने ३ बजे भैरहवा आउने क्यूआर–६४८ उडान नम्बरको जहाज त्यसपछि...
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने...
काठमाडौं । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई गैरकानुनी रूपमा जग्गा दिएको भन्दै परेको मुद्दाको पेशी तोकिए सोमबार हेर्न नमिल्नेमा राखिएको छ । न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा अन्तरिम आदेश दिनेरनदिने छलफलका लागि...
पोखरा । जिल्ला समन्वय समिति कास्कीले कास्की जिल्लास्थित कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गरेको थियो ।पौडेलले कृषक र कृषक क्षेत्रमा...
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो । ३ वटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमताको...
जाजरकोट । जाजरकोटमा भएका दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् । भेरी नगरपालिका-७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको मिनीबस आज बिहान साढे ११ बजे दुर्घटना भएको हो । मिनीबस मध्यपहाडी राजमार्ग अन्तर्गत...