समाज


सुनको मूर्ति भन्दै ३० लाख ठगी, ५ जना पक्राउ

काठमाडौं। सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरीको टोलीले भारतको उडिसाका ४० वर्षीय कलाकार दास र ५ जना नेपालीलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार दासले आफूसँग सुनको मूर्ति छ...

धनुषामा जन्ती बोकेको बस दुर्घटना : १५ जना घाइते, चालक फरार

जनकपुरधाम । धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो । राति...

पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको...

म्याग्दी बाँसबोटको सडक १५ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी...

राइड सेयरिङलाई अंकुश लगाउने यातायात कार्यालय कास्कीको निर्णय आपत्तिजनक : पठाओ नेपाल

पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीले राइड सेयरिङ प्लेटफर्म बन्द गर्न सूचना जारी गरेपछी सो कदमविरुद्ध ६ वर्षदेखि नेपालमा सञ्चालित राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आपत्ति जनाएको छ । पोखरामा मिडियाकर्मीहरुसँगको छलफलमा पठाओ नेपालका प्रबन्ध निर्देशक...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिददर...

पहिरोले घर भत्किँदा ६ वर्षीय बालकको ज्यान गयो, बुबा घाइते

सुर्खेत । जाजरकोटमा पहिरोले घर भत्किँदा एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विक रहेको जाजरकोट प्रहरीले जनाएको छ । आज बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको ज्यान गएको हो । प्रिन्सका...

भारी वर्षाको सम्भावना : कास्कीसहित ३४ जिल्लामा ‘रेड अलर्ट’

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज असार १७ गतेदेखि २० गते सम्म भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। यसपाली विगतको वर्षमा भन्दा अधिक पानी पर्ने यसअघि मौसम विभागले बताउँदै आएको छ । पछिल्लो केही दिनदेखि देशभर मनसुन सक्रिय हुँदै गएकाले भारी...

निजी दुग्ध उद्योगको समस्या सरकारले सम्बोधन गरेन : डेरी उद्योग संघ

काठमाडौँ । डेरी उद्योग संघले निजी दुग्ध उद्योगको समस्या सरकारले सम्बोधन नगरेको गुनासो गरेको छ । संघले आइतबार एक सूचना जारी गर्दै सरकारबाट आव २०८१/८२ को बजेट वक्तव्यमार्फत निजी डेरी उद्योगीको समस्या समाधान गर्न ठोस नीति तथा कार्यक्रम ल्याउने लिखित प्रतिबद्धता...