समाज


नागढुंगा–सिस्नेखोला सडक भोलि (बिहीबार)बाट आंशिक रुपमा बन्द हुने

काठमाडौं । नागढुंगादेखि सिस्नेखोला सडक खण्ड बिहीबारबाट मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने छ । धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम...

अमेरिका लैजान्छु भनी ठगेको आरोपमा ‘तेल भिसा’ का निर्माता र निर्देशकविरूद्ध

काठमाडौं । अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’ निर्माता तथा निर्देशकविरूद्ध प्रहरीमा उजुरी परेको छ। निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेविरूद्ध निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज...

लाइन जोड्ने निर्णयविरुद्ध अन्तिम आदेश दिन अस्वीकार

काठमाडौं । महसुल नउठाइ उद्योगहरूमा लाइन जोड्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने र काटिएका...

स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जा । आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क...

भारतीय स्थल सेनाध्यक्ष नेपाल आउँदै

काठमाडौं । अमेरिकी सेनाका रथी फर्किएलगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने निश्चित भएको छ । भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने निश्चित भएको हो । एसएसबी प्रमुख...

पूर्वमन्त्री मुछिएको जापान मावन तस्करी प्रकरण थप दुईजना पक्राउ

काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् । जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका...

बुद्ध एयरले आन्तरिकतर्फ रात्रिकालीन उडानको भाडा घटायो

काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयरले रात्रिकालीन उडानको भाडा घटाएको छ । बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा भाडादर घटाएको बताएको छ । पोखराका लागि ५ सय रुपैयाँ, भद्रपुर तथा नेपालगञ्जका...

पूर्वमन्त्री मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने...

सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् । सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई...