समाज


मोरङमा कुखुरा फर्मभित्र सञ्चालकको विभत्स हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । डीएसपी बस्न‍ेतका...

पाल्पामा स्कुटर दुर्घटना हुँदा दाइको ज्यान गयो, बहिनी गम्भीर

पाल्पा । पाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बेलुका पाल्पाको तिनाउ-३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको ज्यान गएको हो ।सोही स्कुटरको पछाडि सवार...

बागुलङ बजार डुबानमा

काठमाडौं । बुधबार साँझदेखि परेको अविरल वर्षाले बागलुङ बजार क्षेत्र प्रभावित भएको छ । भारी वर्षापछि आएको भलपानीले निकास नपाउँदा बजार क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । बजारको माथिल्लो भेगबाट आएको बल बजारमा पसेको जिल्ला प्रहरी कार्यालय बागलुङका...

आज गण्डकीसहित यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि...

अपडेट : मौवाखोलाको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

चितवन । मौवाखोला नजिकै पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो । पहिरो पन्छाएर...

कास्कीको नयाँ पुलमा पहिरो : बागलुङ–पोखरा सडक अवरुद्ध

पोखरा । पछिल्लो दिनको निरन्तरको वर्षाले पोखरा – बागलुङ सडक अवरुद्ध भएको छ । पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्वतको नयाँ पुलमा पहिरोका कारण सडक ठप्प भएको पर्वत प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार पहिरोले कालीगण्डकी रिभर रेस्टुरेन्ट पुरिएको छ ।...

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले...

बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा बगाउँदा तनहुँमा एक जना बेपत्ता

तनहुँ । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता...

पोखरा २७ दिपाङ्ग तालमा फसेका एकै परिवारका चार जनाको सकुशल उद्धार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित दिपाङ्ग तालमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरको छ । हिजो रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुबानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट...