समाज


विदेश पठाउने भन्दै फेसबुकमा विज्ञापन गरेर ठग्ने एक युवक पक्राउ

काठमाडौं । विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भइ काठमाडौं तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...

काठमाडौँमा छविलाल जोशीको बयान सुरु

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीको काठमाडौँमा बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा जोशीको बयान सुरु भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि उनको बयान सुरु भएको...

अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प

काठमाडौँ । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर चार दशमवल...

राष्ट्रपतिद्वारा पूर्वसभामुख ढुङ्गानाका परिवारप्रति समवेदना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर...

काठमाडौंका खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली

काठमाडौं । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्‍याली निकालिएको हो । ललितपुरको कुपण्डोलस्थित बागमती नदी...

‘बागलुङमा एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

बागलुङ । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल...

गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा...

खुमा अर्याल फाउन्डेसनले विविध कार्यक्रमसहित मनायो आफ्नो स्थापना दिवस

पोखरा । खुमा अर्याल फाउन्डेसनले आफ्नो छैठौं स्थापना दिवसको अबसरमा बुधबार विभिन्न कार्यक्रम गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय खुमा अर्याल फाउण्डेशनले खेलाडीलाई सम्मान, रक्तदान र निशुल्क स्वास्थ्य शिविरसहितका कार्यक्रम गरेर...

आज नेपाल–भारत सैन्य सहकार्य वार्ता हुदैँ

काठमाडौँ । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँच दिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति...