समाज


बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

चिकित्सा चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक आज बस्दै छ।आइतबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासको पुरानो सचिवालयमा बस्नेगरी आयोगको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह ९पीजी० को भर्नाका विषयमा...

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

तनहुँ । बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले १० लाख पाँच सय ६५ सहयोग गरेका थिए । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक...

बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन

म्याग्दी । विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त छन् । जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज,...

राष्ट्रिय गौरवका आयोजनाबारे आज सिंहदरबारमा ब्रिफिङ

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको अवस्थाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । त्यसैले आज उनलाई आयोजनाको पछिल्लो प्रगति र समस्याका विषयमा ब्रिफिङको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो...

पत्रकार आरजु विष्ट सम्मानित

पोखरा । पत्रकार आरजु विष्ट सल्यानी सम्मानित भएका छन् । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीले आफ्नो ३१ औ साधारणसभाको अबसर पारेर व्यवसायीको प्रबर्द्धनमा पत्रकारिताका माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार विष्टलाई सम्मान गरेको हो । विष्टलाई...

एआईजीद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रहरीको जनपद समूहतर्फ एआईजीमा पदोन्नति भएका बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी बसन्त कुँवरले शुक्रवार प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा उनहिरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद्...

मोडिफाई गरि चलाइएका २३ मोटरसाइकल कास्की प्रहरीको नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर १ गते देखि ७ गते आजसम्मको अवधिमा २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । मोडिफाई गरि चलाइएका, चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने २३ वटा मोटरसाइकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा...

हरिहरगुफा भलाममा बालाचतुर्दशी मेला हुने

पोखरा । हरिहर गुफा सन्यास आश्रम पोखरा २० भलाममा यही मंसिर १५ गतटे शनिवार बृहत बालाचतुर्दशी (सद्विज छर्ने) मेला हुने भएको छ । विगतका वर्ष झै यस वर्ष पनि मेला गरिने भएको हो । आश्रममा यस वर्ष पनि पोखरा लगायत तनहुँ, पर्वत, बागलुङ, काठमाण्डौ, चितवन लगायतका...

दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता गराएका हुन् । रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चका...