समाज


मनसुनजन्य विपद्‍बाट हालसम्म १५४ को ज्यान गयो

काठमाडौं । यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको ज्यान गएको छ। बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको केन्द्रीय...

नेविसंघका उपसभापतिमाथि अखिल क्रान्तिकारीका नेताले गरे खुकुरी प्रहार

रुपन्देही । रुपन्देहीमा नेविसंघका उपसभापतिमाथि अखिल क्रान्तिकारीका नेताले खुकुरी प्रहार गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस बिजौरीमा नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि धारिलो हरियार प्रहार भएको हो । सोमवार...

बाढीपहिरो पीडितले अस्थायी आवास बनाउन ५० हजार अनुदान पाउने

काठमाडौं । बाढीपहिरो, आगलागी, चट्याङबाट घर गुमाएका पीडितले अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ अनुदान पाउने भएका छन् । गृहमन्त्री रमेश लेखकको अध्यक्षता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको २४ औँ बैठकले विपदबाट...

नदी तथा खोलामा पानीको बहाव बढ्ने : सतर्क रहन अनुरोध

काठमाडौं । पोखरासहित देशका अधिकांश ठाउँमा अहिले मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

खराब मौसमका कारण हवाइ सेवा प्रभावित

काठमाडौं । निरन्तर पानी परेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानदेखि हवाई उडान प्रभावित भएको छ । ठूलो वर्षाले भिजिविलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ । खराब मौसमकै कारण केही विमान अवतरण गर्न नसकेर आकाशमै...

आज युरोको भाउ बढ्यो, पाउण्डको घट्यो, डलर कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ भने पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध...

डेंगु सङ्क्रमणबाट एक जनाको ज्यान गयो

काठमाडौँ । डेंगु सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी)का अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको ज्यान गएको हो । ७७ जिल्लामध्ये...

इजरायलमा केयरगिभरका लागि तीन हजार ४६१ जनाको आवेदन सदर

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूमध्ये तीन हजार ४६१ जनाको आवेदन सदर भएको छ । केयरगिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये तीन हजार ४६१ जनाको मात्रै आवेदन सदर भएको हो । जसमा एक हजार ८६३ पुरुष...