समाज


सामाजिक सञ्जालमा चर्चित आशिका तामाङ पक्राउ

काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे...

थुनछेकको लागि रविलाई अदालत लगियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । थुनछेक बहसको लागी प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बुधवार लामिछाने तर्फका...

ठमेलबाट चिनियाँ नागरिकको अपहरण गर्ने तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । अपहरणमा संलग्न आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ । ठमेलबाट भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई...

सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोकसेवा आयोगले सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार न्याय सेवातर्फको सरकारी वकिल, कानुन र न्यायका समूहका सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सफल उम्मेदवारलाई आयोगले प्रस्तुतीकरण र अन्तरवार्ताका...

मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने : उपाध्यक्ष बजिमया

पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न भएको छ । होटल दिपसागर, पोखरामा आयोजित कार्यक्रमको नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका उपाध्यक्ष महेन्द्र बजिमयाले केक काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा...

खो-खो विश्वकपमा महिलातर्फ नेपालको शानदार जित

काठमाडौं । भारतमा जारी खो – खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३२४ ले हराएको हो । खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन् । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले...

पोखरामा भएको यति एयरलाइन्स दुर्घटनाको आज दुई वर्ष

पोखरा । ठुलो मानवीय क्षति हुने गरि पोखरामा भएको यति एयरलायन्स दुर्घटनाको आज दुई वर्ष पुरा भएको छ । ठिक दुई वर्षअघि आज कै दिन(२०७९ माघ १ गते) पोखरामा यति एयरलाइन्सको (एन एएनसी कलसाइनको एटिआर ७२–५०)सिरिजको जहाज दुर्घटनामा परेको थियो। बिहान १० बजेर ५८...

आज माघे सक्रान्ति, घ्यू, चाकु, तिलका परिकार र खिचडी खाएर मनाईंदै

पोखरा । आज घ्यू चाकु, तिलका परिकार र खिचडी खाएर माघे सक्रान्ति मनाईंदै छ ।  यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले...

लेखनाथको बौद्ध विहार गुम्बाको पुननिर्माण

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीक स्थित सैनिक वस्तीमा रहेको ४३ वर्ष पुरानो कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्बाको पुननिर्माण गरिएको छ । वि स २०३९ सालमा स्थानिय समाजसेवी सुवेदार मेजर हनरी क्याप्टेन स्व. तिर्थ वहादुर गुरुङको नेतृत्वमा...