समाज


इजरायली हमलामा राष्ट्रसंघका ६ कर्मचारी मारिए

काठमाडौँ । प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको निकाय ‘युएनआरडब्ल्यूए’ले मध्य गाजामा भएको इजरायली हमलामा आफ्ना ६ जना कर्मचारी मारिएको जनाएको छ । मध्य गाजाको एउटा विद्यालयमा इजरायलले गरेको हवाई हमलामा आफ्ना कर्मचारी मारिएको...

दमौली अस्पताललाई शल्यक्रियाका लागि चाहिने उपकरण सहयोग

तनहुँ । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा...

ढुवानी अभावमा गोरखाका ५ लाख किलो स्याउ गोदाममै थन्किए

पोखरा । ढुवानी अभावका कारण उत्तरी गोरखाका किसानहरूले उत्पादन गरेका स्याउ बजार झार्न समस्या भएको छ । व्यावसायिक स्याउ खेती गरेका लाक्पा डुण्डुप लामाको फार्ममा उत्पादन भएको करिब ५ लाख किलो स्याउ गोदाममै थन्किएको हो । कोभिडको समयमा प्रदेश सरकारको बिरुवामा...

कास्कीको माछापुच्छ्रेमा गरिएको चक्लाबन्दी खेती बन्यो नमुना

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमुना बनेको छ। गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम शुरु गरेको थियो। घाचोकको सिरानखेत...

दसैं लक्षित सहुलियत पसलमा २ रुपैयाँदेखि १४० रुपैयाँ सम्म छुट

काठमाडौं । दसैं, तिहार र छठपर्व लक्षित गरी सहुलियत पसलमा सर्वसाधारणले सामान हेरी २ रुपैयाँदेखि १४० रुपैयाँसम्म छुट पाउने भएका छन् । वाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकोटीका अनुसार सहुलियत पसल असोज ७ देखि सञ्चालन हुँदैछन् । यस्ता पसलमा खाद्य व्यवस्था...

आज युरोको भाउ बढ्यो, डलर कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा छ । हिजो युरो एकको खरिददर १४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा थियो...

झापामा पूजाको प्रसाद खाँदा ५० जना भन्दा बढी बिरामी

विराटनगर । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ । अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसादी...

किशोर/किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेयर आचार्यको निर्देशन

पोखरा । निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा...

साउन यता जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको ज्यान गुम्यो

काठमाडौं । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको...