समाज


बागलुङ पहिरो : उद्धारका लागि बल्ल गयो हेलिकोप्टर

पोखरा । बागलुङको बडिगाडमा पहिरोमा परेर घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गएको छ । नेपाली सेनाको हेलिकोप्टर मंगलबार नै गएपनि मौसम प्रतिकुलताका कारण ल्याण्ड हुन नसकेर बागलुङ फर्किएको थियो । बुधबार बिहानै हेलिकोप्टर पुनः घटनास्थलतर्फ उडेको...

बंगलादेशका राष्ट्रपतिद्वारा संसद् भंग

बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्धिनले संसद् भंग गरेका छन्। आन्दोलनरत विद्यार्थीहरूले यसलाई प्रमुख माग बनाएका थिए। उनीहरूले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए। प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि मुलुकमा...

मृतक र बेपत्ताका परिवारलाई २ लाखको दरले राहत दिन सिफारिस

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै...

राम बजार ताया मचा नाच समितिको अध्यक्षमा नारायण श्रेष्ठ

पोखरा । राम बजार ताया मचा नाच समितीको अध्यक्षमा नारायण श्रेष्ठ नियुक्त भएका छन् । १७ औ वर्षमा प्रवेश गरेको अवसरमा आज भएको साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन । प्रथम उपाध्यक्ष जयन्द्र कुमार राजभण्डारी, द्वितीय उपाध्यक्ष बिश्व...

बागलुङमा ८ जनाको ज्यान गयो, ६ जना बालबालिका मात्रै (मृतकको नामसहित)

बागलुङ । सोमबार रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ । मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका-९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको ज्यान गएको हो । घर...

बागलुङमा पहिरोमा परेर ७ जनाको ज्यान गयो , २ जना बेपत्ता

बागलुङ । बागलुङमा पहिरोले पुरिएर ७ जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण पहिरो झर्दा उनीहरूको ज्यान गएको हो । वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा एकै परिवारका ८ जना पहिरोमा पुरिएका थिए। तीमध्ये ५ जनाको शव निकालिएको...

बंगलादेशमा हसिनाले राजीनामा दिएको दिन १३५ जनाको ज्यान गयो

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन उग्र हुँदै गएको छ । प्रदर्शनबिच पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको दिनमा सोमबार एकै दिन १३५ जनाको ज्यान गएको छ । प्रदर्शनकारीहरूले अस्पताल, होटेल र सडकमा आगजनी गरेका...

बागलुङको बडिगाड गाउँपालिकामा पहिरोले चार घर पुरियो, एकजनाको ज्यान गयो

बलेवा  । बडिगाड गाउँपालिका- दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छभने एकजनाको ज्यान गएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको ज्यान गएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र...

गुल्मीमा पहिरोले घर बगाउँदा ४ जनाको ज्यान गयो, २ जना घाइते

गुल्मी । गुल्मीमा पहिरोले घर बगाउँदा पुरिएर ४ जनाको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं। १ बिसौना स्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा ४ जनाको ज्यान गएको हो । पहिरोमा पुरिएर ६७ वर्षिय हुकुम बिक, उनका छोरा वर्ष ४६ का गोरे बिक,...