समाज


आन्तरिक पर्यटनको प्रर्वद्धन गर्दै घार्मीका आमाहरु

पोखरा । पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय स्थलहरुको अवलोकनलाई प्राथामिकतामा राखेका छन् । प्रत्येक वर्ष नयाँ नयाँ ठाउको अवलोकन गर्ने गरेका आमाहरुले यस वर्ष तनहुँको प्रसिद्ध धार्मिक स्थल...

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले लिइन सपथ

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँदिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका...

हनुमानढोकामा युवक मृत फेला, दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि युवक मृत भेटिएका छन् । करिब ३५ वर्षीय युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । मृतकको शरीरमा चोटपटक देखिएको छ । हत्या भएको आशंकामा अनुसन्धानको...

भिडियो सन्देश जारी गदै मह जोडीले भने,‘हामीले धर्मको विरोध गरेका छैनौँ’

काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी०ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनीहरुले अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन् । यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले...

हजुरबुवाले दिए प्रकृति लम्साललाई दागबत्ती

बुटवल । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी भैरहवाकी प्रकृति लम्साललाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । देवनाथ ७६ वर्षका छन् । प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा...

बागलुङको तित्याङमा बाँझो जग्गामा ओखरखेती विस्तार

बागलुङ । बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको हो । नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ...

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौं । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११, १२)ले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण...

गण्डकीमा मानव अधिकार उलंघटनका घटनामा ५०४ जना पीडित

पोखरा । गण्डकी प्रदेशमा सन् २०२४ मा गण्डकी प्रदेशमा भएका विभिन्न मानव अधिकार उलंघनको घटनामा परेर ५०४ जना पीडित भएका छन् । सन २०२४ मा राज्य पक्षबाट कुनै मानव अधिकार उल्लंघनका घटना नभए पनि अन्य पक्षबाट सो संख्यामा पीडित भएका इन्सेकले जनाएको छ । इन्सेक...

एक सय २० वर्ष पुरानो मन्दिर चिनाउन शुक्लागण्डकीमा धार्मिक महोत्सव

दमौली । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ । एक सय २० वर्ष पुरानो उक्त मन्दिरको संरक्षण र प्रवद्र्धन गरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित बिहीबारदेखि फागुन...