समाज


त्रिशूलीमा खसेर बेपत्ता भएका लमजुङका रोहितको शव ९ दिनपछि भेटियो

काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। नारायणगढ–मुग्लिन...

एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवन अगाडि रहेको बिसान क्षेत्रमा सवारी साधन बिसान शुल्क उठाउन ठेक्का आह्वान भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले आज एक सूचना जारी...

पोखरा कलेज अफ म्यानेजमेन्टमा ग्राजुएसन समारोह सम्पन्न

पोखरा । पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीहरूको ग्राजुएसन समारोह भएको छ। समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा...

सामाजिक एवं धार्मिक अगुवा लीलाभक्त आचार्यको निधन

  पोखरा । सामाजिक एवं धार्मिक अगुवा लीलाभक्त आचार्यको निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको ९५ वर्षको उमेरमा शनिबार बिहान ७ः१५ बजे आफ्नै निवास विरौटामा निधन भएको हो । स्वर्गीय आचार्यका ३ श्रीमतिको यस अघि नै निधन भइसकेको...

माघ महिनामा डीएसपी निरौला बने कास्कीको उत्कृष्ट प्रहरी

पोखरा । वडा प्रहरी कार्यालय वैदामका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौला उत्कृष्ट प्रहरी घोषित भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । अभियुक्त पक्राउदेखि सामाजिक अभियान सञ्चालनलाई...

म्याग्दीमा बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरू

म्याग्दी । म्याग्दी जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका...

पर्वतमा ‘विभेद अन्त्यका लागि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान’

पर्वत । पर्वतमा जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ । जलजला गाउँपालिकाले विसं २०७४ पछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीहरूलाई नगदसहित सम्मान गर्ने भएको हो । गाउँपालिकाका...

बस्ती बसेको ५१ वर्षपछि दमौलीको भदु्रडाँडामा खानेपानीका लागि पहल

तनहुँ । तनहुँ सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदु्रडाँडा । चारैतिर वनजङ्गलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ । आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदुरी...

ढोरपाटनको निसीखोला क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन...