समाज


निर्वाचनमा सुरक्षा चुनौती नरहेको प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे चार सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् । मंगलबार बालुवाटारमा भएको ब्रिफिङमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए । सुरक्षा...

फागुन १५ गते सार्वजनिक बिदा दिन मगर संघको माग

बुटवल । नेपाल मगर संघले फागुन १५ गते देशभर सार्वजनिक बिदा दिन माग गरेको छ । फागुन १५ मगर समुदायलाई संगठित र सुसूचित गर्दै जातीय मौलिकतालाई जीवन्त राख्न प्रयत्न गरेको दिन भएकाले सार्वजनिक बिदा दिनुपर्ने संघको माग छ । नेपाल मगर संघ रुपन्देहीले ४४ औं मगर...

ग्यासको आयात बढाइयो, निर्वाचनमा अभाव नहुने निगमको दाबी

काठमाडौं। आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्यासको लोडिङ उच्च दरमा गरिरहेको जनाएको छ। निगमका अनुसार हिजो...

आज कति छ सुनको मुल्य ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। सुनको...

उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट नियुक्त भएको छ । न्यायपरिषद्को सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो । उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी...

आज सेयर बजारका सबै सूचक बढे

काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंक बढेको छ । सो वृद्धिपछि २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २ अंक बढेके थियो । नेप्से परिसूचक बढे पनि कारोबार रकम घट्दै गएको छ । अघिल्लो दिन...

धादिङ बस दुर्घटना छानबिन कार्यदलको संयोजकमा सहसचिव तिवारी

काठमाडौं । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्ने जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख तिवारीलाई कार्यदलको संयोजक तोकेका हुन् । गृह मन्त्रालयमा सोमबार बसेको बैठकले...

काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी रञ्जु दर्शना आमा बनेकी छन् । उनले राजधानीको सिभिल अस्पतालमा मंगलबार बिहान छोरा जन्माएकी हुन् । अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको पारिवारिक...

रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गयो

रोल्पा । दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार, सो दुर्घटनामा...