समाज


टीआरपीका आधारमा विज्ञापन दिने विज्ञापन बोर्डको तयारी

काठमाडौँ । नेपाल विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट ९टीआरपी० निकाल्नेबारे तयारी थालेको छ । बोर्डले टेलिभिजनहरूको भ्युवरसिप निकाल्ने र सोही आधारमा टेलिभिजनहरूमा विज्ञापन दिने गरी तयारी थालेको हो । नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले...

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको ज्यान गयो

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको...

`निर्णायक तहमा सहभागी भएपनि महिला आफै निर्णय गर्नभने बञ्चित´

पाेखरा । महिलाको निर्णायक तहमा सहभागीता भएपनि निर्णय गर्ने भूमिकाबाट भने बञ्चित रहेकाे एक कार्यक्रमका सहभागीले बताएका छन् ।  पाेखरामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले आयाेजना गरेकाे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा निर्णायक तहमा महिलाको...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।यस्तै आज पाउण्ड...

ताइवानमा ६.४ म्याग्नेटियुडको शक्तिशाली भूकम्प

काठमाडौँ । ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६।४ रिक्टर स्केलको भूकम्प गएको हो । नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । भूकम्पको...

स्वर्णलक्ष्मी सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर जोशी रिहा भएका छन् । जोशीको...

एमाले सचिवालय बैठक भोलि

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार बेलुका चार बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा...

बारामा आगोमा जलेर ७५ वर्षीया वृद्धाको ज्यान गयो

बारामा आगोमा जलेर ७५ वर्षीया वृद्धाको ज्यान गएको छ। प्रसौनी गाउँपालिका-७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानुको आगोले जलेर ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा उनी जलेर गम्भीर...

पूर्व डीआईजी छविमाथिको थुनछेक बहस सकिएन, हिरासतमा राख्न आदेश

काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा उनि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनको बयान सकिएको छ । थुनछेक बहस पुरा नभएपछि न्यायाधीश...