समाज


सामाजिक सञ्जालमा अफवाह नफैलाउन यूएईमा नेपाली दूतावासको आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ । दूतावासले ‘एड्भाइजरी-२’ जारी...

इरानमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

काठमाडौं। इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । आठ...

खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको चेतावनी

तेहान । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि इरानले कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना...

निर्वाचनको दिन यी सवारी साधन चलाउन पास नचाहिने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएका प्रयोजनका लागि सञ्चालन हुने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको दिन सवारी आवागमनलाई व्यवस्थित र सेवामैत्री...

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । उनलाई आइतबार बिहान भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी...

कास्कीमा सोमबारदेखि रात्रिकालिन व्यवसाय बन्द हुने

पोखरा । आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्मका लागि राति ९ बजेसम्म...

मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन् । शुक्रबार विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्र्मीसँग...

गोरखामा शंकास्पद वस्तु फेला

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ मैपतेमा शंकास्पद वस्तु फेला परेको छ । सडक छेउको रुख नजिकै टेपले बेरेको ब्याट्रीजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।शंकास्पद वस्तुको डिस्पोजको लागि प्रहरी र सेनाको टोलि पुगिसकेको बताइएको...

एनआरएन जापानद्वारा हेमजाका सामुदायिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

पोखरा । पोखरा महानगरपालिका–२५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ न। वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति पोखरा–२५ हेमजाको व्यवस्थापन...