समाज


विपिन जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन

काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न त्यहाँका लागि राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । राजदूत पण्डितले हिजो राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ...

पोखरामा कोटिहोमका नाममा काटिएका दाउरा महानगरद्वारा जफत (भिडियोसहित)

पोखरा। कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ । पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो। मानव सेवा फाउन्डेसनले...

स्याङ्जाको प्रधुम्न माविमा शैक्षिक सामग्री हस्तान्तरण

पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकीले स्याङ्जाको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । सोमबार १२ औं राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसर पारेर स्याङ्जाको आँधीखोला– ५ स्थित प्रधुम्न पनेरु माविलाई शैक्षिक सामग्री...

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

डुम्रे । प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका...

म्याग्दीका अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति अक्षयकोष स्थापना

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ राखु भगवती, पिप्ले क्षेत्रका सामुदायिक विद्यालयमा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति दिन सात लाखको अक्षयकोष स्थापना गरिएको छ । रघुगङ्गा गाउँपालिका–२ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका...

लेखनाथ निर्माण व्यवसायीको भवन शिलन्यास

लेखनाथ। लेखनाथ निर्माण व्यवसायी समितिले पोखरा महानगरपालिका वडा नं ३० को खुदीमा आफनो भवन निर्माण गर्ने भएको छ । करिव ३५ लाखको लागतमा निर्माण हुने भवनको सोमवार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो । करिव आधा रोपनी क्षेत्रफल भित्र बन्ने चार कोठे भवनको...

महिला टी-२०आई शृंखला : नेपालको लगातार चौथो हार, उपाधि होडबाट बाहिरियो

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै उपाधि होडबाट समेत बाहिरिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले...

क्यान्सर निवारण गर्ने नेपालको लक्ष्य छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर...

नेपाल टेलिकमको अफर प्याकेज : टिकटक चलाउनेलाई ४८ रुपैयाँमै २० जीबी डेटा

काठमाडौं । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ । टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्‍म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । उनका अनुसार एनटीसीका ग्राहकले...