काठमाडौं। २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका...
काठमाडौं। दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको...
काठमाडौं । सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय...
गायक तथा संगीतकार बाबुल गिरी धरौटी तिरेर रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बाबुल रिहा भएका छन्। गायिका नीतु पौडेलको आत्महत्या र दुरुत्साहनको आरोपमा पक्राउ परेका बाबुल बुधबार हिरासतबाट छुटेका थिए । नीतुको परिवारका...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी...
पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव बाटुलेचौरले निस्शुल्क आँखा जाँच शिविर गर्ने भएको छ । यही मङ्सिर ६ गते शनिबार क्लबको प्राङ्गणमा हुने निशुल्क आँखा जाँच शिविरमा बृहत मोतियाविन्दु भएकाको छनौट समेत गरिने क्लवका सूचना अधिकारी शिवराज देवकोटाले बताए...
काठमाडौं। तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन् । शान्ति सम्झौता...
काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । उनीहरुले दलीय भागबण्डाको आधारमा पदाधिकारी नियुक्त आयोगले न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन् । उनीहरुले...
काठमाडौं । जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स ९एनभीएफ० घोषणा गर्ने तयारी गरिरहेका बेला जेन–जी घाइते धर्नामा बसेका हुन् । एमालेले...