समाज


उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको ज्यान गयो

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया...

विद्यार्थीद्वारा त्रिवि रेक्टर कार्यालयमा तोडफोड

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेका हुन् । केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड...

लेकसाइडमा कोटिहोम गर्न खोजेका विवादित पृष्ठभुमीका विजय कृष्णमुर्ति पक्ष र महानगर प्रहरीबीच झडप

पोखरा । पोखराको लेकसाइडमा डेढ महिना लामो कोटिहोम आयोजना गर्न खोजेका विवादित पृष्ठभुमीका विजय कृष्णमुर्ति पक्ष र महानगर प्रहरीबीच शुक्रबार झडप भएको छ । झडपमा परेर १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ५ जना नगर प्रहरी छन् भने विजय कृष्णमुर्तिका कार्यकर्ता...

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बर्दिया । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट...

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ओटेफको तीन दिने साहसिक पदयात्रा

पोखरा। महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आजदेखि तीनदिने साहसिक पदयात्रा शुरु गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा पोखरादेखि ‘उचाइहरू जित्दै सीमाहरू तोड्दै’ भन्ने नाराका साथ सुरु...

पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ...

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको लागि भोलि भूमी पूजन

पोखरा । ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको लागि भूमी पूजन कार्य शुक्रबार (भोलि) गरिने भएको छ । मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाद्धारा अगामी २०८२ बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी...

म्याग्दीको गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर...

सक्रिय बन्दै बागलुङका न्यायिक समिति

गलकोट । स्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदानप्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन बागलुङका स्थानीय तहका न्यायिक समिति सक्रिय भएका छन् । न्यायिक समितलाई कानुनसम्मत बनाउँदै नागरिकका समस्या स्थानीय सरकारबाट निरुपण गर्ने उद्देश्यले यहाँका...