समाज


पाथीभरा केबलकार निर्माण विवाद : अर्को चरणको आन्दोलनको तयारी

काठमाडौँ । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबुलकार निर्माणसम्बन्धी विवाद समाधानको उद्देश्यले सरकार र आन्दोलनकारीबिच चलिरहेको वार्ता भाँडिएको छ । यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय भएको...

महाधिवेशनमा सम्बोधन गर्दै बाबुरामले भने, ‘तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन्’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् । आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्...

आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निजी मेडिकल कलेजको अस्वीकार

काठामाडौं । निजी मेडिकल तथा डेन्टल कलेजहरुको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’ ले अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह ९आठौँ तह० को निर्वाह भत्ता दिने निर्णयमा अस्वीकार गरेको छ । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको...

नेसपाको महाधिवेशन सुरु : नयाँ र वैकल्पिक पार्टीलाई मात्रै निम्तो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ आगामी २९ गतेसम्म चल्ने बताइएको छ । महाधिवेशनको उद्घाटन सत्र अहिले चलिरहेको छ । उद्घाटन सत्रमा सहभागी हुन नयाँ र...

४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् । बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी...

आज सर्वोच्चका सबै मुद्दा स्थगित

काठमाडौँ । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् । न्यायाधीश अरविन्दनाथ आचार्यको निधन भएकाले आज पेशी तोकेपछि स्थगित भएका हुन् । ८६ वर्ष ९ महिनामा आचार्यको शुक्रवार निधन भएको थियो। शनिवार सार्वजनिक बिदा भएकाले आइतबार फुलकोर्टको...

मनाङको तिमाङ जङ्गलमा डढेलो : १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

 मनाङ । मनाङ जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिमाङ जङ्गलमा लागेको डढेलो जटिल...

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन सुवेदी

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनको शनिवार सम्पन्न २७ औं साधारण सभा तथा चौधौं अधिवेसनले मोहन सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । सुवेदी अर्का प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन...

विवादित धर्मगुरु विजय कृष्णमूर्तिको विवादास्पद् अभिव्यक्ति ‘धर्मका नाममा अधर्म गर्न तयार छु’

पोखरा । विवादित धर्मगुरु विजय कृष्णमूर्तिले धर्मका लागि आफू अधर्म पनि गर्न तयार रहेको बताएका छन् । आइतबर विहान मानवसेवा फाउण्डेसनले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पोखरामा मानवसेवा फाउण्डेसनले गर्ने...