समाज


आज कति छ सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य  एक लाख ९४ हजार ८०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा खरिदबिक्री...

सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि बन्द

काठमाडौं। सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आउँदो आज र भोलि तोकिएको समयमा सेवा बन्द रहने भएको हो। कोषले एक सूचना प्रकाशित गर्दै आज दिउँसो...

अण्डाको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो । बुधबार सङ्घको बैठकको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो । सङ्घद्वारा जारी...

जिसस कास्कीद्धारा पालिकाहरूसँग असल अभ्यास विषयमा अन्तरक्रिया

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरूसंग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु गरेका थिए ।पौडेलले कार्य सम्पादन र बिकास निर्माणका...

आज ५ अर्ब २० करोडको सेयर कारोबार

काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कले घटेको छ । बजार बन्द हुँदा नेप्से परिसूचक ९.७० अङ्कले घटेर २७६७.२० को विन्दुमा झरेको छ । बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज १ करोड...

कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका ४ जनाको शव नेपाल ल्याइयो

काठमाडौ। कुवेतमा ज्यान गुमाएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । नेपाली दूतावास कुवेतले ४ वटा शव नेपाल पठाएर परिवारले बुझिसकेको र एक जनाको शव बुधबार पठाउन लागिएको जनाएको छ । नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त...

मुस्ताङको लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

मुस्ताङ । उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले घेरिएको माटोको सहरका रुपमा परिचित लोमान्थाङमा सङ्ग्रहालय स्थापना गरिएको छ । यहाँका स्थानीय जनप्रतिनिधि छेवाङ रिनजिन गुरुङले व्यक्तिगत रुपमा त्यहाँ सङ्ग्रहालय स्थापना...

निजी विद्यालयले गरे आन्दोलन घोषणा : माग पुरा नभए ९ गतेबाट विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको छ । बुधबार यी दुई संगठनले संयुक्त पत्रकार...

मुम्बईमा तीन दिनदेखि भारी वर्षा, तेस्रो दिन पनि स्कुल र कार्यालय बन्द

नयाँ दिल्ली । मुम्बईमा लगातार तीन दिनदेखि भारी वर्षा भइरहेको छ । गएको २४ घण्टामा त्यहाँ ३०० मिलिमिटर वर्षा भयो । बुधवार लगातार तेस्रो दिन पनि मुम्बईका स्कुल, कलेज र सरकारी तथा अर्धसरकारी कार्यालयहरू बन्द गरिए । मुम्बईका ३४ वटा रेल (१७ जोडी)रद्द गरिएका...