समाज


भदौ ८ देखि लामाचौर तीज महोत्सव–२०८२’ हुने

पोखरा । नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स०, लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ हुने भएको छ । संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ ८ देखि १० गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव...

महिला तथा किशोरीहरूबाट डिम्ब ननिकाल्न र भण्डारण नगर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब ननिकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन...

टप एण्ड टी २० सिरिजमा नेपालको पहिलो जित, होर्बट हुरिकेन्स ६६ रनले पराजित

काठमाडौं । टप एण्ड टी २० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। नेपालले होर्बट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो।अष्ट्रेलियाको पामर्स्टनस्थित काजालिस मैदानमा भएको खेलमा नेपालले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको हर्बट हुरिकेन्सले १६.१ ओभरमा...

आज सेयर बजारका सबै उपसूचक सकारात्मक

काठमाडौं । नेप्से परिसूचक आज पनि एकल अंकले बढेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा उक्लिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब...

चितवनमा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको ज्यान गयो

चितवन । चितवनमा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको ज्यान गएको छ । चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट ज्यान गएको हो। साउन २३ गतेदेखि भदौ ३ गतेसम्मको नमुना परीक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको थियो। तीमध्ये...

शेखर पक्षका सांसदले उपसभामुख विरुद्ध हस्ताक्षर गरेनन्

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउनका नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा. शेखर कोइराला निकट सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनीहरूले प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर...

बाढी पहिरोका कारण देशभरका १२ सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं। मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् । यस्तै १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ । विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो । जसअनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोही सुन सोमबार...

विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन समितिमा पेश

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकका नमिलेका विषयबारे उपसमितिले तयार पारेको प्रतिवेदन पेश भएको छ । विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको थियो । समिति सचिवालयले...