पोखरा । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ पामचोकको भित्री सडकमा खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको ट्याक्टर सडकबाट खसेको हो । दुर्घटनामा ट्याक्टर चालक ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको...
काठमाडौं । भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई नेपाल विद्युत् प्राधिकरणमा रोजगारी दिने निर्णय कार्यान्वयनमा आएको छ। प्राधिकरणले जेनजी आन्दोलनका सहिद परिवारबाट प्राप्त २७ जनाको निवेदनलाई यकिन गरी उनीहरूलाई रोजगारी दिने...
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख तोकेको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार वैशाख १४ गतेका लागि तारेख तय भएको हो ।लामिछाने आज तारेख बुझ्न अदालत पुगेका...
पोखरा । पोखरामा पहिलोपटक विद्यालयमै इर्मजेन्सी रुमको व्यवस्था गरिएको छ। पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयमा इमर्जेन्सी रुमको उद्घाटन गरिएको हो । उक्त इमर्जेन्सी रुमको उद्घाटन वडाध्यक्ष सन्तोष बास्तोलाले गरेका हुन । कार्यक्रममा बोल्दै वडाध्यक्ष बास्तोलाले...
पोखरा। पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । त्यसका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेश बिच सम्झौता भएको छ । पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको...
काठमाडौं । लाङटाङ क्षेत्रमा हेलिकोप्टर हराएको छ । मुस्ताङ एयरलाइन्सको एनएएनओे हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्त क्षेत्रमा हराएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले उक्त हेलिकोप्टर हराएको पुष्टि गरे । यसबारे थप विवरण प्राप्त नभएको...
पोखरा । स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी...
काठमाडौं । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय ललितको निधन भएको हो । गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’...
काठमाडौं। प्रधानमन्त्रीको शपथका लागि बटुकले रिहर्सल गरेका छन् । बटुकहरूले बिहानैदेखि शपथमा कसरी, कहाँ रहेर स्वस्ति शान्ति वाचन गर्ने भन्ने रिहर्सल गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज शुभ साइत पारेर प्रधानमन्त्रीको...