काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि युवक मृत भेटिएका छन् । करिब ३५ वर्षीय युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । मृतकको शरीरमा चोटपटक देखिएको छ । हत्या भएको आशंकामा अनुसन्धानको...
काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी०ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनीहरुले अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन् । यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले...
बुटवल । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी भैरहवाकी प्रकृति लम्साललाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । देवनाथ ७६ वर्षका छन् । प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा...
बागलुङ । बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको हो । नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ...
काठमाडौं । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११, १२)ले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण...
पोखरा । गण्डकी प्रदेशमा सन् २०२४ मा गण्डकी प्रदेशमा भएका विभिन्न मानव अधिकार उलंघनको घटनामा परेर ५०४ जना पीडित भएका छन् । सन २०२४ मा राज्य पक्षबाट कुनै मानव अधिकार उल्लंघनका घटना नभए पनि अन्य पक्षबाट सो संख्यामा पीडित भएका इन्सेकले जनाएको छ । इन्सेक...
दमौली । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ । एक सय २० वर्ष पुरानो उक्त मन्दिरको संरक्षण र प्रवद्र्धन गरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित बिहीबारदेखि फागुन...
पोखरा । स्वर्गीय करुणानिधी कोइराला नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहाँसमा एक गर्विलो नाम हो । उनी र उनले निर्माण गरेको पोखारा ४ गैह्र्रापाटन स्थित हालै भत्किएको निवासलाई लिएर बृत्तचित्र निर्माण भएको छ । स्वर्गीय करुणानिधिको छोरा...
गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा...