समाज


राजावादीले गरेको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिबारे सूचना दिन प्रहरीको अुनरोध

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल,...

ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । ‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने । महानगर प्रहरीको...

अमेरिकाबाट डिपोर्ट भएका ३ भुटानी नागरिक झापामा पक्राउ

काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ । शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएका उनीहरूलाई पक्राउ गरिएको झापाका एसपी मिलन केसीले बताए । पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी,...

नेकपा एसको पत्रकार सम्मेलन दिउँसो १ बजे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । हिजो चैत १६ गते शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको पार्टी प्रचार...

रवीन्द्र र धवलशमशेरसहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुँदै

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल,...

पत्रकार हत्याको विरोधमा पत्रकार महासंघले गर्यो आन्दोलनको घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार हत्याको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका...

काठमाडौं जिल्ला प्रशासनले लगाएको कर्फ्यु हट्यो

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अघि विहान ७ बजे सम्मका लागि थप गरिएको कर्फ्यु आदेश हटाइएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले...

लोमान्थाङमा अस्पताल निर्माण

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो । उपल्लो...

तीनकुने झडपमा सशस्त्रका ७ जना घाइते, प्रदर्शनकारी पनि घाइते

काठमाडौँ । राजधानीको तीनकुने अशान्त बनेको छ । राजावादी समूहले गरेको प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडेर प्रर्दशकारी अघि बढेपछि प्रहरीले रोक्न खोज्ने क्रममा झडप हुदाँ प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको छ । सो क्रममा क्रममा ७ जना सशस्त्र...