समाज


कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ । सम्बन्धित...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । यही फागुन २१ गते हुन लागेको...

आज सुनको मूल्य तोलामा एकैपटक ८ हजार १ सय रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार...

अबरोधका बिच स्थानीयको सहमतिमा उठ्न थाल्यो पोखराको फोहोर

पोखरा । पोखरा महानगरको फोहोर नियमित उठ्न सुरु भएको छ । सोमबार राति देखि महानगरको फोहोर नियमित उठ्न थालेको हो । मंगलबार विहानसम्म १५२ गाडी फोहोर उठेको छ । बिहान केही अबरोध भएपछि अबरोधकर्तालाई नियन्त्रणमा लिएरै भएपनि फोहोर व्यवस्थापनको आगाडी बढाइएको महानगरले...

हिमालय आँखा अस्पतालको ३३औँ वार्षिकोत्सव : ४३ लाख नागरिकलाई सेवा

पोखरा । नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा–१७ घारीपाटनले आइतबार आफ्नो ३३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वि.सं. २०४९ (सन् १९९३) मा स्थापित यस अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी मेडिकल डाइरेक्टर...

बाराही मावि पोखराका पूर्वविद्यार्थीले गरे शिक्षकको सम्मान

पोखरा। पोखरा मालेपाटनमा रहेको श्री बाराही माविका पूर्वविद्यार्थीले शिक्षकहरुको सम्मान गरेका छन् । वि.सं २०३६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीको समूहले आफूलाई अध्यापन गराउने शिक्षकहरुको सम्मानमा सो कार्यक्रम आयोजना गरेका हुन् । विद्यालय परिसरमा...

साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला

इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ। यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी 'रास तनुरा'मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ । रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी...

भारतसँग जोडिएका सबै सीमानाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द गरिने

वीरगन्ज । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मधेस प्रदेशका भारतसँग जोडिएका सबै सीमानाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आज फागुन १८ गते सोमबार राति १२ बजेदेखि...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष नेकपामा प्रवेश

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । शर्मालाई सोमबार नेकपाका...