समाज


लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ । लमजुङमा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड ३० लाख रुपैयाँ बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन...

खराब मौसमको कारण उडान प्रभावित

काठमाडौं । खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् भने केही जहाजलाई आकाशमै होल्ड गरिएको छ । त्रिभुवन विमानस्थलका निमित्त...

६१ जिल्लामा निर्वाचन प्रहरी छनोट, १६ जिल्लाको नतिजा प्रकाशनको तयारी, भोलिबाट तालिम

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन् । आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा प्रकाशन गरिएको प्रहरी...

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।  भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ ।...

मुस्ताङमा भारी हिमपात : जनजीवन प्रभावित, सतर्कता अपनाउन प्रशासनको आग्रह

पोखरा । मुस्ताङमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि भारी हिमपातहुँदा त्यहाँको जनजीजन प्रभावित भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । हिमपातले सडक सञ्जाल विच्छेद भएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले अत्यावश्यक बाहेक यात्रा नगर्न र...

बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरिएकामा ध्यानाकर्षण

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरिएका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता...

मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको ज्यान गयो

मङ्गोलिया । मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको ज्यान गएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले मङ्गलबार जनाएको छ । मृतक मध्ये अधिकाशंले रक्सी पिएको एनपिएले विज्ञप्ति मार्फत जनाएको हो...

गण्डकीका ३५ वटा सहकारी खारेज, कास्कीका तीन

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका ३५ सहकारी खारेज गरेको छ । संस्थाले यही माघ १० गते नौवटा विभिन्न प्रकृतिका सहकारी संस्थाको दर्ता खारेजी गरेको जनाएको छ । कार्यालयले यसअघि २६ सहकारी खारेज गरिसकेको छ । गण्डकी...

विद्यार्थीलाई लायन्स फेवा फुलवारीको सहयोग

पोखरा । लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखराका दुई वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधीमा सहयोग पुर्याउने उद्धेश्यले पोखराको आटीघरस्थित सीता आधारभुत विद्यालय र...