काठमाडौं। माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक...
पोखरा । पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही २२ माघ देखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे...
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले नेतृत्व फेर्ने भएको छ । अध्यक्ष क्षितिज थेबे पार्टी केन्द्रीय सदस्य भएको र प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट उम्मेदवार रहेकाले नेतृत्व छोड्ने तयारी गरेका छन् । राष्ट्रिय सभा गृहमा बोलाइएको केन्द्रीय...
मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । मंगलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार...
काठमाडौं । निर्वाचन आयोगले मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने उपर कारबाही प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले ३०२ वटा वटा मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्तिको पहिचान...
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।आज सुनको मुल्य तोलामा २० हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८००...
काठमाडौं । आज सहिद दिवस विभिन्न कार्यक्रम गरी देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । प्रत्येक वर्ष १६ माघ गते मनाइने सहिद दिवसमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापना...
पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामजीप्रसाद लम्साललाई प्रदान गरिने भएको छ । साथै पत्रकारिता क्षेत्रमै क्रियाशील विष्णुप्रसाद सापकोटालाई चौतारीले सम्मान गर्ने भएको छ । लम्साललाई...